इलाम र बझाङमा तोकिए मतदानस्थल र मतदान केन्द्र

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १४ गते तय भएको उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र कायम गरेको छ । आयोगका अनुसार इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र कायम गरिएको छ । यस्तै बझाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदान…