एकीकृत समाजवादीले बनायाे ३४४ जनाको केन्द्रीय कमिटी (नामावलीसहित)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले ३४४ जानको केन्द्रीय कमिटी बनाएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले उक्त संख्याको केन्द्रीय कमिटी घोषणा गरेको सो पार्टीको प्रचार विभागले जनाएको छ । यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको एकीकृत समाजवादीले संख्या बढाएको हो । साउन १६ गते बसेको पार्टी बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको…