संसद अवरूद्ध पार्ने काम राजनीतिक होइन : ओली

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको बताएका छन् । सरकारबाट हट्नु परेका पीडामा निहुँ खोजेर कांग्रेसले संसद अवरुद्ध गरेको उनको आरोप छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीबार च्यासलमा गरेको कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुसी र सम्मान सहितको राजनीतिक…