काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सार्वजनिक पूर्वाधारमा आक्रमण गर्ने धम्की दिएसँगै कच्चा तेलको मूल्य फेरि बढेको बीबीसीले जनाएको छ । यसअघि अस्ति शनिवार ट्रम्पले ४८ घण्टाभित्र हर्मुज जलमार्ग नखोले इरानमाथि व्यापक आक्रमणको चेतावनी दिएका थिए । ट्रम्पको यो अभिव्यक्तिसँगै तेलको भाऊ फेरि उकालो लागेको छ । विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुड १ दशमलव ४…