अधिकार सुरक्षित नभएसम्म होर्मुज जलक्षेत्र नछोड्ने इरानको चेतावनी

तेहरान । इरानका सर्वोच्च नेता खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईलाई उदृत गर्दै इरानको अधिकार पूर्ण सुरक्षित नभए सम्म स्ट्रेट अफ होर्मुजबाट पछि नहट्ने इरानी मिडियाले जनाएका छन् । इरानी बन्दरगाहमा सैनिक नाकाबंदी गरे पछि अमेरिकालाई कडा चेतावनी दिदै यस्तो बताएको मिडियाले जनाएका छन् । मिडियाका अनुसार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) का पूर्व कमान्डरसमेत…