अमेरिका-इरान वार्ताको पहलका लागि पाकिस्तानी प्रधानमन्त्री कतारमा

दोहा । संयुक्त राज्य अमेरिका र इरानबिचको युद्धविरामको प्रमुख मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री बिहीबार कतार आइपुगेका छन् । वासिङ्टन र तेहरानबिच दोस्रो चरणको शान्ति वार्ताको लागि वातावरण बनाउन उहाँले बुधबार साउदी अरबका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरेका थिए । शहबाज सरिफको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “साउदी अरबको भ्रमणपछि उनको प्रतिनिधिमण्डल दोहा आइपुगेको छ र…