काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तान द्वन्द्वसहित विश्वभर ७ वटा युद्ध रोकेको दाबी गरेका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले सबैभन्दा ठूलो भारत–पाकिस्तानसहित ७ वटा युद्ध रोकेको बताएको बीबीसीले जनाएको छ । यद्दपि भारतले विगतमा ट्रम्प र अमेरिकाले गरेका सबै यस्ता दाबीहरूलाई अस्वीकार गर्दै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले…