काठमाडौं । थाइल्यान्डले कम्बोडियासँग युद्ध हुन सक्ने चेतावनी दिएको छ । थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाईले थाइल्यान्ड र कम्बोडियाबीच चलिरहेको भयङ्कर द्वन्द्वले ‘युद्ध निम्त्याउन सक्ने’ बताउनुभएको बीबीसीले जनाएको छ । यस द्वन्द्वमा अहिलेसम्म कम्तीमा १६ जनाको ज्यान गइसकेको छ र लाखौं मानिसहरू घरबारविहीन भएका छन् । विवादित सीमा क्षेत्रमा दुई देशबीच दोस्रो दिन पनि द्वन्द्व…