गत महिना चीनको अमेरिकातर्फको निर्यात पूर्वानुमानभन्दा बढी

बेइजिङ । वासिङ्टन र बेइजिङले एकअर्कामाथिको कर घटाउने सम्भावित सम्झौतामा सहमति जनाएपछि चीनको निर्यात जुनमा अपेक्षा गरिएभन्दा बढेको चीनको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । चीनको सामान्य कर प्रशासनको तथ्याङ्कअनुसार निर्यात अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५.८ प्रतिशतले बढेको छ । यो अर्थशास्त्रीहरूले ब्लुमबर्ग सर्वेक्षणमा गरेको पाँच प्रतिशतको पूर्वानुमानभन्दा बढी हो । यो अवधिमा अमेरिकातर्फको…