काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले युक्रेन–रुस युद्धबारे छलफल गर्न सुरक्षा अधिकारीहरूसँग बैठक गरेका छन् । बैठक शनिबार लन्डननजिकैको केन्टमा ल्यामीको आधिकारिक निवासमा भएको बीबीसीले जनाएकाे छ । बैठकमा युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषद्का सचिव रुस्तम उमेरोभ, राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री यरमाकका साथै बेलायत, अमेरिका, युरोपेली संघ, फ्रान्स,…