काठमाडौं । अमेरिकी कर नीतिमा चीनले दृढतापूर्वक जवाफी कदम चाल्ने प्रतिक्रिया दिएको छ । थप भन्सार बढाउने अमेरिकी धम्कीपछि चीनको कडा प्रतिक्रिया आएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले यसअघि घोषणा गरेको प्रतिशोधी कर फिर्ता नलिएमा थप ५० प्रतिशत कर लगाउने धम्की दिएका थिए । राष्ट्रपति ट्रम्पको धम्कीपूर्ण र दबावमूलक व्यवहार कहिल्यै…