बुडापेस्ट । युरोपेली संघ (ईयू) को नीतिको कडा आलोचक मानिने हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाएका छन् । आइतबार सम्पन्न निर्वाचनमा हंगेरीका नागरिकले ऐतिहासिक रूपमा मतदान गर्दै युरोपेली संघको पक्षमा वकालत गर्ने मध्य-दक्षिणपन्थी नेता पिटर म्याग्यारलाई अत्यधिक मत दिएका हुन् । देशको सुस्त अर्थतन्त्र र बढ्दो महँगीका कारण ६२ वर्षीय ओर्बानको राष्ट्रवादी ‘फिडेज’…