सरकारी कदमविरुद्ध जापानीज् नागरिक सडकमा

एजेन्सी । जापानी नागरिकहरूको एक ठूलो समूहले बिहीबार साँझ टोकियोस्थित संसद भवनबाहिर देशको शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरोधमा प्रदर्शन गरे । जसमा लामो दूरीका क्षेप्यास्त्रहरूको तैनाथी र घातक हतियार निर्यातमाथिको प्रतिबन्ध खुकुलो पार्ने प्रयासहरू समावेश छन् । प्रदर्शनकारीहरूले धारा ९ को रक्षा गरौं, युद्ध चाहिँदैन, र ताकाइची सरकार अहिले नै राजीनामा देऊ, लेखिएका…