काठमाडौं । इरान र अमेरिकाबीच पहिलो चरणको शाान्ति वार्ता सकियो । यस अघि हिजो दिउँसोदेखि चलेको वार्ताको पहिलो चरण सकिएको बीबीसीले जनाएको छ । पहिलो चरणको वार्तामा भएका विषयहरूलाई अहिले गोप्य राखिएको खबरमा उल्लेख छ । हिजो दिउँसोदेखि शुरु भएको वार्ता रातभर चलेको छ । अझै सहमति हुने वा अर्को चरणमा जाने भन्ने विषय स्पष्ट…