बेइजिङ । उत्तरी चीनको हेबेई प्रान्तको एउटा नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । मङ्गलवार राति करिब ९ बजे चेङ्दे सहरको लोङ्हुआ काउन्टीमा आगलागी भएको थियो । बुधबार बिहानसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागी के कारणले भयो भनेर अनुसन्धान भइरहेको सरकारी समाचार एजेन्सी सिन्ह्वाले स्थानीय अधिकारीहरू र समाचार…