भारतले पाकिस्तानमा गरेको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४४ पुग्यो

पाकिस्तानमा भारतको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । मृत्यु हुने मध्ये एक जना ७ वर्षीय बालकसमेत रहेका छन् । पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले देशको नाममा सम्बोधन गर्दै भारतले गल्ती गरेको र यसको मूल्य चुकाउनु पर्ने बताएका छन् । उनले सीमामा लडाइँ गर्न आफ्नो देश तयार भएको बताउँदै दिल्लीले अस्वीकार गरे पनि आफ्नो…