कंगोमा जारी युद्धमा ७ हजार मारिए

कंगो । कङ्गोमा जनवरीयता झन्डै ७ हजार जना मारिएका छन् । त्यहाँका प्रधानमन्त्रीले सोमबार जेनेभामा जुडिथ सुमिन्वा तुलुकाले मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकमा यस्तो बताएका हुन् । लडाइँमा विस्थापित भएकाहरूलाई राख्न प्रयोग हुँदै आएका ९० क्याम्प ध्वस्त भएपछि ४ लाख ५० हजार मानिस छतबिन बनेको तुलुकाले बताएका छन् । सशस्त्र समूह एम२३ले कंगोमा एक दशकभन्दा…