गाजामा पूर्ण शक्तिका साथ युद्ध शुरू गरेको इजरायलको प्रतिक्रिया

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले गाजा पट्टीमा हमासविरुद्ध पूर्ण शक्तिका साथ युद्ध शुरू गरेको बताएका छन् । उनले भिडियो सन्देश सार्वजनिक गर्दै यो कदम शुरूवात मात्र भएको भन्दै अझै खराब अवस्था आउनसक्ने चेतावनीसमेत दिएका छन् । नेतान्याहूले इजरायली बन्धकहरूलाई रिहा गर्न इजरायलले हमाससँग वार्ता गर्ने प्रयास गरेको तर हमासले हरेक पटक प्रस्ताव अस्वीकार…