अमेरिका र रुसबीच युक्रेन युद्धबारे साउदी अरबमा वार्ता शुरु

अमेरिका र रुसबीच युक्रेन युद्धबारे साउदी अरबमा वार्ता शुरु भएको छ । वासिङ्टन र किएभका प्रतिनिधिहरूबीच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अरबमा वार्ता शुरु गरेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रियादमा हुने वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा…