काठमाडौं । इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । प्यालेस्टिनी समूह हमाससँगको युद्धविरामको पहिलो चरण सकिएकाले मानवीय सहायतामा रोक लगाएको इजरायलले जनाएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले निकालेको विज्ञप्तिमा इजरायली बन्धकलाई रिहा नगरी इजरायलले युद्धविरामलाई अनुमति नदिने उल्लेख गरिएको छ । तर दुवै पक्षले युद्धविराम समाप्त भएको भनेका छैनन् । पयालेस्टिनी विद्रोही…