अमेरिकाले नयाँ कर लगाएपछि क्यानडाले पनि अमेरिकी उत्पादनमा लगायो २५ प्रतिशत कर

काठमाडौं । अमेरिकाले करको नयाँ दर लागू गरेपछि क्यानडाले पनि अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । अमेरिकाले आजदेखि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाएपछि क्यानडाले पनि अमेरिकी सामानमा उस्तै कर लगाएको प्रधानमन्त्री जस्टिन ट्रुडोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मेक्सिकोकी…