युक्रेनमा शान्ति स्थापनामा राष्ट्रपति सीको भूमिका चाहन्छन् ट्रम्प

वासिङ्टन डीसी । युक्रेनी युद्ध चौथो वर्षमा प्रवेश गर्दैछ । रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गर्छु भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार भनिरहेका छन् । यस कार्यमा आफूलाई विश्वको कुनचाहिँ देशले सघाउन सक्ला भनेर उनले स्पष्टसँग भनी पनि सकेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटतम मित्र सी जिनपिङले आफूलाई युद्ध रोक्न सहयोग गर्न…