यस्तो देखिदै छ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेलायती सेनामा धेरै विश्वास छ । सायद बेलायती सैन्य अधिकारीहरू वा पूर्व सैन्य अधिकारीहरूमा पनि यति धेरै आत्मविश्वास छैन । अघिल्लो साता जब डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग पत्रकार सम्मेलन गरिरहेका थिए, उनलाई युक्रेनको सुरक्षाको सम्बन्धमा अमेरिकाको ग्यारेन्टीको बारेमा सोधिएको थियो । जसको जवाफमा उनले भने,…