डेनमार्कले ग्रीनल्यान्डकाे सुरक्षामा २ अर्ब ५ करोड डलर खर्च गर्ने

काठमाडौं । ग्रीनल्यान्डकाे सुरक्षा बलियो बनाउन डेनमार्क र ग्रीनल्यान्डबीच २ अर्ब डलरभन्दा धेरै खर्च गर्ने सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार ग्रीनल्यान्ड जसरी पनि अमेरिकाको माताहतमा आउनुपर्ने बताउन थालेपछि डेनमार्कले ग्रीनल्यान्ड र आर्कटिक क्षेत्रको सुरक्षा बढाउने भएको हो । तत्कालका लागि डेनमार्कले ग्रीनल्यान्डको सुरक्षाका लागि २ अर्ब ५ करोड डलर खर्च गर्ने…