नयाँदिल्ली । भारतको दिल्ली बिधान सभा निर्वाचनको मतपरिणामले भारतीय जनता पार्टी(भाजपा) को सरकार बन्ने भएको छ । ७० सिट रहेको दिल्ली विधान सभामा बहुमतका लागि ३६ सीट चाहिन्छ । भाजपाले ४८ सिट जितेको छ भने आम आदमी पार्टी (आप) ले २२ जितेको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ । पछिल्लो समय लगातार दिल्लीमा अरबिन्द केजरीवाल…