काठमाडौं । टर्किएले सन् २०२४ मा आफ्नो समुद्र हुँदै युरोपेली देशहरूमा प्रवेश गर्ने प्रयास गर्ने ५५ हजार सात सय २६ जना अवैध आप्रवासीलाई रोकेको बताएको छ । टर्किए कोस्ट गार्डले आफ्नो वेबसाइटमा २०२४ मा सबै टर्की समुद्रीहरूमा दुई हजार ११ अनियमित माइग्रेसन घटना भएको जनाएको छ । एक वर्षमा ४५ जना आप्रवासीले समुद्रमा ज्यान गुमाएका…