कोलम्बियामा सशस्त्र झडपमा परी चार दिनमा ८० जनाको मृत्यु

तिबु (कोलम्बिया) । कोलम्बियामा शान्ति प्रक्रिया ठप्प भइरहेका बेला सशस्त्र लडाकूबीच नयाँ शृङ्खला विस्तार भएपछि चार दिनमा सर्वसाधारणसहित ८० जनाभन्दा बढीको मृत्यु भएको छ । सशस्त्र झडपका घटनापछि करिब ११ हजार मानिस विस्थापित भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । त्यहाँका बासिन्दाहरू आफ्नो ज्यान जोगाउन भागेपछि सेनाले कोकिन खेती गर्ने क्याटाटुम्बो क्षेत्रमा करिब पाँच हजार…