वाशिङटन डीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङको स्पेस क्याप्सुल स्टारलाइनर पृथ्वीमा रित्तै फर्किएको छ । झन्डै तीन महिनापछि कम्पनीको सो अन्तरिक्षयान जाँदा बोकेर गएको दुई अमेरिकी अन्तरिक्षयात्रीहरूलाई अन्तरिक्षमै छाडेर पृथ्वीमा फर्किएको हो । प्राविधिक समस्याका कारण यानको फिर्तीमा ढिलाइ भएको थियो । सीइसटी–१०० स्टारलाइनर शुक्रबार न्यूयोर्क समयअनुसार ६ः ०४ बजे अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसएस)…