युद्ध विरामको प्रस्ताव स्विकार्न हमासलाई अमेरिकाको आग्रह

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजामा युद्ध विरामसम्बन्धी प्रस्ताव स्वीकारेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायली प्रधानमन्त्री नेतन्याहुले गाजामा युद्ध विरामसम्बन्धी प्रस्ताव स्वीकारेको बताएका हुन् । गाजामा युद्ध विरामको सम्झौतामा अवरोध बनेका विषयमा समाधान गर्न अमेरिकाले पेस गरेको प्रस्तावलाई इजरायलले स्वीकारे गरेको ब्लिङ्केन जनाएका छन् । हमासलाई पनि प्रस्ताव स्वीकार गर्न अमेरिकाले…