सियोल। दक्षिण कोरियाको सबैभन्दा ठूलो ट्रेड युनियन संगठनले राष्ट्रपति युन सुक एलको राजिनामा माग गर्दै हडताल आब्हान गरेको छ। १० लाख भन्दा बढी सदस्य भएको ट्रेड युनियनले युनले राजीनामा नगरेसम्म हडतालको आह्वान गरेको हो । दक्षिण कोरियाको सबैभन्दा ठूलो श्रम युनियनहरू मध्ये एक - कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियनले आफ्ना सदस्यहरूलाई राष्ट्रपति युन सुक योलले…