दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा छापा

काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीले छापा मारेको छ । आज बिहान दक्षिण कोरियाली प्रहरीले त्यहाँका राष्ट्रपति युन सुक येओलको कार्यालयमा छापा मारेको हो । यस्तै प्रहरी मुख्यालयमा पनि छापा मारिएको बीबीसीले जनाएको छ । राष्ट्रपति युन सुक येओलले केही दिनअघि जारी गरेको 'मार्शल ल' पछि छानबिनका क्रममा प्रहरीले छापा मारेको हो । छापा…