युद्धविराम सम्झौता लागू भएपछि दक्षिणी लेबनानका बासिन्दा घर फर्किन थाले

काठमाडौं । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविराम सम्झौता लागू भएपछि मानिसहरू घर फर्कन थालेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज बिहानै युद्धविराम सम्झौताको घोषणा गर्दै तत्कालै कार्यान्वयन गर्न आग्रह गरेपछि इजरायल सहमत भएको हो । इजरायलले आफ्नो उत्तरी क्षेत्रबाट विस्थापित भएका नागरिकलाई अझै पनि घर फर्कन अनुमति दिएको छैन । तर दक्षिणी…