अरब र मुस्लिम देशका नेताहरू साउदीकाे राजधानी रियादमा भेला

रियाद । अरब र मुस्लिम देशका नेताहरू सोमबार साउदी अरबको राजधानी रियाद पुगेका छन् । गाजा र लेबनानमा इजरायलसँग चलिरहेको युद्धमा केन्द्रित भएर आयोजना भइरहेको सम्मेलनमा सहभागी हुन सबै रियादमा भेला भएका हुन् । ‘प्यालेस्टिनी र लेबनानी क्षेत्रमा बढ्दो हिंसा, क्रूर इजरायली आक्रमणसहित, अरब र इस्लामिक नेताहरूलाई तत्काल कदम चाल्न बाध्य बनाएको छ ।’ भन्दै…