अफिसमा रोमान्स गर्नेलाई १२ सय पुरस्कार

बेइजिङ । एक चिनियाँ क्यामेरा कम्पनीले आफ्ना कर्मचारीहरूलाई डेट गर्न प्रोत्साहित गरेको छ र त्यसो गरेमा उनीहरूलाई नगद पुरस्कार दिने बताएको छ। यो विषय सामाजिक सञ्जालमा भाइरल भएको छ । शेन्जेन राज्यमा रहेको इन्स्टा ३६० नामक क्यामेरा कम्पनीले आफ्ना कर्मचारीहरूलाई अनलाइन डेटिङ प्लेटफर्ममा गरिएको प्रत्येक वैध पोस्टको लागि ७७ येन अर्थात लगभग १२०० रुपैयाँ पुरस्कार…