काठमाडौं । इजरायलले इरानमा आक्रमण गरेको छ । इजरायलले इरानको राजधानी तेहरानसहितका ठाउँमा रहेका सैन्य अखडामा आक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तेहरानमा लक्षित गरेर प्रहार भएका मिसाइललाई आफ्नो प्रतिरक्षा प्रणलीले आकासमै ध्वस्त पारेको इरानले जनाएको छ । इरानका अरु विभिन्न शहरमा पनि आक्रमण भएको जनाएको छ । यो आक्रमणलाई जवाफ दिनको लागि…