नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ । प्रदूषणसँगै कुहिरोको प्रभावले जनजीवन प्रभावित भएको छ । दिल्ली मात्र होइन एनसीआर पनि प्रदूषणको चपेटामा आएको छ । ग्याप–४ को नियम लागू भइसकेको छ । विद्यालयहरू बन्द भएका छन् । जनतालाई घरमै बस्न अपिल गरिएको छ । सबै प्रकारका रोकथामका उपाय अपनाइएको…