काठमाडौं । जी–२० शिखर सम्मेलनको तयारी भइरहेका बेला ब्राजिलको सर्वाेच्च अदालत नजिकै विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । आत्मघाती आक्रमणमा विस्फोटक पदार्थ बोकेका व्यक्तिको ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । ब्रासिलियाका उपराज्यपाल सेलिना लेओले आक्रमणकारी कारमा बसेर सर्वाेच्च अदालतमा पुगी प्रवेश गर्ने प्रयास गरेको तर सुरक्षा सतर्कताका…