काठमाडौं । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनी आज प्रतिनिधिसभामा भएको मतदानबाट निर्वाचित भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । गएको हप्ता लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्षमा निर्वाचित भएका इशिबालाई सत्तारूढ गठबन्धनसहित अरू केही दलले मत दिएका खबरमा उल्लेख छ । अब उनलाई शाही दरबारमा हुने एक भव्य समारोहमा…