काठमाडौं । उत्तर कोरियाले विदेशी पर्यटकका लागि आफ्नो सीमा खुला गर्ने भएको छ । उत्तर कोरियाले सन् २०२० को शुरुमा कोभिड महामारीको समयमा आफ्नो सीमा बन्द गरेको थियो । साढे चार वर्षपछि अहिले उत्तर कोरिया सरकारले एउटा शहर पर्यटकका लागि खोल्ने निर्णय गरेको बीबीसीले जनाएको छ । दुई वटा चिनियाँ ट्राभल एजेन्सीहरुले पर्यटकहरूलाई चाँडै नै…