थाइल्यान्डमा सेना निकट दललाई बाहिरै राखी नयाँ मन्त्रिमण्डल गठन

काठमाडौं । थाइल्यान्डकी नयाँ प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले आफ्नो मन्त्रिमण्डलको घोषणा गरेकी छन् । उनले सन् २०१९ पछि पहिलो पटक सेनासँग सम्बन्धित प्रभावशाली पार्टीलाई सरकारबाट हटाएर आज मन्त्रिमण्डल घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । थाई नरेश महा वजिरालोङकोर्नले फेउ थाइ पार्टीकी प्रधानमन्त्री पेतोङ्तार्नले पेश गरेका मन्त्रिमण्डलका सदस्यहरूको नयाँ टोलीलाई अनुमोदन गर्दै आधिकारिकता दिएका…