रुस र पश्चिमा देशबीच अहिलेसम्मकै धेरै कैदीबन्दीको आदानप्रदान

काठमाडौँ । रुस र पश्चिमा देशबीच अहिलेसम्मकै सबैभन्दा धेरै कैदीबन्दीको आदानप्रदान भएको छ । रुसले आफ्नो हिरासतमा राखेका १६ पश्चिमी नागरिकको रिहा गरेको बदलामा दुई नाबालिगसहित आठ जना रुसी बन्दीलाई टर्कीले रिहा गरेको छ । टर्की सरकारले विज्ञप्ति निकालेर २४ जना कैदीबन्दी आदानप्रदान भएको पुष्टि गरेको हो । पछिल्लो कैदी बन्दी आदान प्रदानलाई अहिलेसम्मकै ऐतिहासिक…