क्यारिबियन राष्ट्रका विभिन्न ठाउँमा शक्तिशाली आँधीको जोखिम

काठमाडौँ । क्यारिबियन राष्ट्रले त्यहाँका नागरिकलाई आँधीले निम्त्याउन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर सचेत हुन आग्रह गरेका छन् । एटलान्टिक महासागरमा निर्माण भएको यो मौसमकै पहिलो आँधी बेरिल शक्तिशाली र घातक हुनसक्ने भन्दै आपतकालीन समयका लागि तयारी गर्न नागरिकलाई आग्रह गरिएको हो । मौसमविदले यो आँधीले अमेरिका, मेक्सिको लगायतका देशका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याउने…