अर्बपति एलन मस्कले सामाजिक सञ्जालमा निकै सक्रिय रहेका छन । मस्कले सामाजिक सञ्जालमा निकै सक्रिय रहने अर्बपति एलन मस्कले एक्समा गरेको एउटा पोस्ट अहिले निकै चर्चा पाएको छ । मस्कले अचानक ट्वीट गरेर लेखे कि : जापान छिटै समाप्त हुनसक्छ । उनको उक्त पोस्टले धेरैलाई अचम्ममा पारेको छ । वास्तवमा एलन मस्क मानिसहरुले धेरै बच्चा…