बंगलादेशमा आरक्षण विरोधी जरा कति पुरानो ?

काठमाडौँ । बंगलादेशमा सरकारी जागिरमा आरक्षण खारेजीको माग गर्दै भएको हिंसात्मक प्रदर्शन र झडपमा मङ्गलबारदेखि कम्तीमा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विद्यार्थी र सर्वसाधारण रहेका छन् । यसबाहेक सयौं मानिस घाइते भएका छन् । यो हिंसाले सिङ्गो देशलाई आक्रान्त बनाएको छ । मंगलबार देशभरका धेरै शैक्षिक संस्थाका विद्यार्थी सडकमा उत्रिएर प्रदर्शन र…