दुबई । दुबईकी राजकुमारी शिखा मह्रा बिन्ट मोहम्मद बिन रसिद अल मक्तोमले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो पति शेख मनासँग डिभोर्सको घोषणा गरेकी छन् । यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री र दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तोमकी छोरी शिखाले इन्स्टाग्राममा ‘डियर हस्ब्यान्ड’ बाट सुरु गर्दै ‘तिमी अरूसँग सहवासमा रहेकाले हामीबीच डिभोर्स घोषणा गर्छु’ भनेकी छन्…