जापानमा उष्ण लहरको चेतावनी जारी

टोकियो । जापानका ४७ प्रिफेक्चरमध्ये ३८ वटामा सोमबारको तीव्र उष्ण लहरले केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने भएकाले उष्ण लहरको चेतावनी जारी गरिएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले उच्च चापीय प्रणालीले मुख्यतया पूर्वी र पश्चिमी जापानमा घाम लाग्ने र चिसो मौसम ल्याउन जारी राखेकाले कुमागाया, कोफु र हमामात्सु सहरहरूमा तापक्रम…