संसारमा पहिलो पटक ‘एआई होलोग्राम’ सँग हुँदैछ विवाह

एउटी स्पेनी महिलाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट बनेको पार्टनरसँग बिहे गर्न लागेकी छिन् । यो संसारको पहिलो हाइब्रिड जोडी हुनेछ, जसमा एक व्यक्ति जीवित र अर्को कृत्रिम हुनेछ। विश्वमा पहिलो पटक जीवित व्यक्तिले भर्चुअल पार्टनरसँग विवाह गर्ने घटनाले विश्वमा उनले चकित पार्दैछिन। कलाकार एलिसिया फ्रेमिसले एआई उत्पन्न होलोग्रामसँग विवाह गर्न लागेकी छिन्। यसको मतलब अहिलेसम्म साइन्स…