नेतन्याहुको अमेरिकाप्रति असन्तुष्टि, हतियार नदिएको आरोप

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाले हतियार र गोला बारुद उपलब्ध नगरेको आरोप लगाएका छन् । नेतान्याहुले अमेरिकाले इजरायललाई हतियार र गोला बारुद पठाउन ढिला गरेको आरोप लगाएका हुन् । उनले विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायलको बेला कुरा गरेको मैले युद्धको सुरुवातदेखि नै अमेरिकाले इजरायललाई दिएको समर्थनको कदर गरेको बताए । उनले भने- 'तर मैले…