चिलीमा भीषण आगलागीबाट ११२ जनाकाे मृत्यु

भिना डेल मार (चिली) । चिलीमा जंगलबाट सुरु भएको भीषण आगलागी मानवबस्तीमा पसेपछि ठूलो भौतिक साथै मानवीय क्षति निम्त्याएको छ । चिलीमा आइतबार रातिसम्म आगलागीमा परेर मृत्यु हुनेको संख्या ११२ पुगेको छ । आगलागीका कारण १४ हजार घर जलेरनष्ट भएका छन् । यो आगलागीलाई सन् २०१० को भूकम्पपछिको सबैभन्दा ठूलो प्रकोप भनिएको छ । यसअघि…