अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायताको पहिलो खेप पु-र्याएको पुष्टि गरेको छ । अमेरिकाको सेन्ट्रल कमाण्डरले सोसल मिडिया प्लेटफर्म एक्समा यो जानकारी दिएका हुन् । उनले भनेका छन्- 'गाजामा प्यालेस्टाइनी नागरिकहरूलाई मद्दत गर्न बहुराष्ट्रिय प्रयास जारी रहनेछ । समुद्री मार्गबाट पठाइएको यो सहायता पूर्णतया मानवीय हो ।' यद्यपि, संयुक्त राष्ट्रसंघले प्रभावकारी सहायताको सर्तमा समुद्री मार्गले…